नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “गैर सैनिक हवाई उडान नियमावली, २०५२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।